उनले निर्वाचनपछि मुलुक विकासको चरणमा प्रवेश गर्ने पनि बताए । झापाको विर्तामोडमा पत्रकारहरुसँग एमाले नेता नेम्वाङले जनता बाम गठबन्धनलाई मतदान गर्न आतूर रहेको दावी गरे ।
शान्तिपूर्ण र निष्पक्षरुपमा निर्वाचन सम्पन्न गर्ने दायित्व भएपनि सरकार उदासीन रहेको उनको आरोप थियो ।
गृह मन्त्रालयको पोर्टफोलियो खोसेर प्रधानमन्त्रीले रमिता देखाएको भन्दै उनले बाम गठबन्धनका विषयमा प्रधानमन्त्री र मन्त्रीहरुले भ्रम र त्रास सिर्जना गर्न खोजेको टिप्पणी गरे ।









प्रतिक्रिया दिनुहोस्