Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


मधेस विरोधी शक्तिलाई भोट नदिनुः उपेन्द्र यादब


0
Shares

कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेस आन्दोलनका क्रममा निहत्था जनतामाथि गोली हान्न लगाउने तीन दललाई भोट नदिन अपील गरेका हुन् ।

कपिलवस्तुको बहादुरगन्जमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसीको सरकार बनेमा मात्र मधेसीका अधिकार सुनिश्चित हुने बताए ।