Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


माओवादी केन्द्र एमालेमा विलय भयो : बाबुराम


0
Shares

बुधबार राजधानीमा सो पार्टीद्वारा आयोजित चुनावीसभामा उनले विगतमा माओवादीले गणतन्त्र, संविधानसभा र संघीयतामा नेपाली कांग्रेस र एमालेलाई तानेर ल्याएको भन्दै माओवादी एमालेमा विलय भएर ती मुद्दा कमजोर गराएको आरोपसमेत लगाए ।

पुराना दलहरुबाट अब केही हुन नसक्ने भन्दै उनले राष्ट्रपतीय प्रणालीबाटमात्रै देशमा स्थिरता आउने बताए ।