Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


केरुङबाट कोलकाता जोड्ने राजमार्ग निर्माणका लागि प्रयास थाल्छौं : दाहाल


0
Shares

बुधबार भरतपुरको दीपचोकमा आयोजित कोणसभामा बोल्दै उनले सुकुम्वासी समस्या देशको गम्भीर समस्या भएकाले निर्वाचनपछि बन्ने सरकारले समाधान गर्ने बताए ।

केरुङबाट कोलकाता जोड्ने राजमार्ग निर्माणका लागि पनि प्रयास थालिने उनको भनाइ थियो ।