मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै निधिले आफू प्रधानमन्त्रीको दौडमा नरहेको र रुचि पनि नभएको बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा जोसुकै आएको भएपनि आफू प्रतिस्पर्धा गर्न तयार रहेको उनको भनाइ थियो ।
संविधान कार्यान्वयनको ल्याकत कांग्रेससँगमात्रै रहेको उनको दाबी थियो ।









प्रतिक्रिया दिनुहोस्