Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


जनताको भविष्यका लागि वाम गठबन्धनले जित्नुपर्छ : पोखरेल


0
Shares

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा वाम गठबन्धनद्वारा बिहीबार आयोजितचुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले ‘निर्वाचन जित्नका लागिमात्रै वाम गठबन्धन गरिएको होइन’–भने ।

उनले आफूहरु सधैं संविधानको सफल कार्यान्वयन गर्ने दिशामा रहेको पनि उल्लेख गरे ।

सोही सभामा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जनतलाई गरिबीबाट मुक्त गर्दै देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धन गरिएको जिकिर गरे ।