Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


दुई तिहाइ बहुमतको सरकार बनाएर जनताका सबै समस्याको हल गर्छौं : दाहाल


0
Shares

पश्चिम चितवनको शिवनगरमा बिहीबार आयोजित कार्यक्रममा उनले ७० वर्षदेखि बन्न नसकेको स्थीर सरकार अब वामपन्थीको नेतृत्वमा बन्ने दाबी गरे ।

निर्वाचनपछि दुई तिहाइ बहुमतको सरकार बनाएर जनताका सबै समस्याको हल गर्ने उनको भनाइ थियो ।

सो अवसरमा दाहालले आफूले पढेको र पढाएको विद्यालयको अवलोकनसमेत गरेका थिए ।

Skip This