१४ जेष्ठ २०८१, सोमबार | Tue May 28 2024


मधेसी जनताको अधिकार सुनिश्चित गर्न कांग्रेसलाई जिताउनुपर्छ : देउवा


0
Shares

नेपाली कांग्रेस सर्लाहीले बिहीबार मलंगवामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि कांग्रेसलाई जिताउनुपर्ने जिकिर गरे ।

देउवाले कांग्रेसको बहुमत आए संविधान संशोधन गरेर मधेसी जनतालाई थप अधिकारसम्पन्न बनाउने उनको आश्वासन थियो ।