Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


एमाओवादीसँग एकताबारे वैद्य माओवादीमा मतभेद, फरक–फरक प्रतिवेदन पेश

काठमाडौं, चैत १२ । नेकपा क्रान्तिकारी माओवादीको शुक्रबारदेखि राजधानीमा सुरु भएको बैठकमा अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाका फरक–फरक प्रतिवेदन पेश भएका छन् ।वैद्यले नयाँ जनवादी क्रान्तिको कार्यदिशा तय गरेपछिमात्रै पार्टी पुनःनिर्माणको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिँदै कार्यपत्र पेश गरेको जनाइएको छ ।६ पेज लामो प्रतिवेदनमा वैद्यले एमाओवादीसँग तत्काल एकता सम्भव नभएको निचोड निकालेको…