Logo ९ मंसिर २०८२, मंगलबार | Wed Nov 26 2025


तीन दिनभित्र स्ववियु चुनाव घोषणा गर्न सकिँदैन : उपकुलपति खनियाँ

काठमाडौं, चैत २६ । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गर्दै शुक्रबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाएको छ ।सात वर्षदेखि स्ववियुको निर्वाचन हुन नसक्दा विद्यार्थीहरुका हक–हीतको विषय ओझेलमा परेको भन्दै नेवि संघले तत्काल चुनाव गराउन माग गरेको हो ।चुनाव गराउँदा कसैको प्रभावमा नपरी प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार नै हुनुपर्ने माग…