आज भरतपुरमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता सिंहले पार्टी विधि,विधान र संस्थागत रुपमा चल्न नसकेको आरोप लगाए । उनले पार्टीलाई केन्द्रदेखि तल्लो तहसम्म सुधार गरेर पुरानै अवस्थामा लैजानुपर्ने बताए । पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको उनको भनाइ छ । सिंहले पार्टीको महासमिति वैठकको आव्हान गरेर शंसोधित विद्यान अनुसार अधिवेशन गर्न तयार…