Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सरकारको अपेक्षा मर्यादित न्यायपालिका : प्रधानमन्त्री ओली

नेकपा एमालेको कानुन विभागले शनिबार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्यरुपमा लिन नहुने बताए । ‘न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखामा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको…