Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशन आह्वान

काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को पहिलो अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले यही फागुन २१ गते अपराह्न ४ बजेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि राष्ट्रपति भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन् । सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले आज…