नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्ने सहमतिसहित एकताका सातबुँदे आधारपत्रमा हस्ताक्षरसमेत गरेका छन् । सहमति अनुसार, पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिने छ भने पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुनेछ । पार्टी सञ्चालन दुवै पार्टीका अध्यक्षले संयुक्तरुपमा गर्ने सहमति भएपनि आधारपत्रमा भने उल्लेख गरिएको छैन । एमालेले मान्दै गरेको जनताको बहुदलीय जनवाद…