Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


‘प्रदेश–३ को राजधानी भक्तपुर नै उपयुक्त’

बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारी कार्यदलले पनि भक्तपुरको सानोठिमीलाई प्रदेश राजधानी बनाउन सुझाव दिएको बताए । प्रदेश राजधानीका लागि भौगोलिक हिसाबलेसमेत भक्तपुर उपयुक्त हुने बस्नेतको भनाइ थियो ।