राष्ट्रपतिविरुद्ध उत्रियो तरुण दल • Image Khabar Image Khabar


राष्ट्रपतिविरुद्ध उत्रियो तरुण दल


Imagekhabar
९ फाल्गुन २०७४, बुधबार १९:३५

राष्ट्रपतिविरुद्ध उत्रियो तरुण दल

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली सरकारको सिफारिसअनुसार राष्ट्रियसभा सदस्यहरु मनोनीत गरेको भन्दै धर्ना दिइएको हो ।

धर्नामा सहभागीहरुले राष्ट्रपति स्वच्छाचारी बनेको भन्दै नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्