३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


राष्ट्रपतिविरुद्ध उत्रियो तरुण दल


0
Shares

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली सरकारको सिफारिसअनुसार राष्ट्रियसभा सदस्यहरु मनोनीत गरेको भन्दै धर्ना दिइएको हो ।

धर्नामा सहभागीहरुले राष्ट्रपति स्वच्छाचारी बनेको भन्दै नाराबाजीसमेत गरेका थिए ।