३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


‘प्रदेश–३ को राजधानी भक्तपुर नै उपयुक्त’


0
Shares

बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारी कार्यदलले पनि भक्तपुरको सानोठिमीलाई प्रदेश राजधानी बनाउन सुझाव दिएको बताए ।

प्रदेश राजधानीका लागि भौगोलिक हिसाबलेसमेत भक्तपुर उपयुक्त हुने बस्नेतको भनाइ थियो ।