‘प्रदेश–३ को राजधानी भक्तपुर नै उपयुक्त’ • Image Khabar Image Khabar


‘प्रदेश–३ को राजधानी भक्तपुर नै उपयुक्त’


Imagekhabar
१० फाल्गुन २०७४, बिहीबार १७:१५

‘प्रदेश–३ को राजधानी भक्तपुर नै उपयुक्त’

बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारी कार्यदलले पनि भक्तपुरको सानोठिमीलाई प्रदेश राजधानी बनाउन सुझाव दिएको बताए ।

प्रदेश राजधानीका लागि भौगोलिक हिसाबलेसमेत भक्तपुर उपयुक्त हुने बस्नेतको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्