‘कम्युनिस्टको खोल ओढेका पुराना पार्टीहरु चक्रपथमा जति घुमे पनि कहिँ पुग्दैनन्’ • Image Khabar Image Khabar


‘कम्युनिस्टको खोल ओढेका पुराना पार्टीहरु चक्रपथमा जति घुमे पनि कहिँ पुग्दैनन्’


Imagekhabar
९ फाल्गुन २०७४, बुधबार १८:५३

‘कम्युनिस्टको खोल ओढेका पुराना पार्टीहरु चक्रपथमा जति घुमे पनि कहिँ पुग्दैनन्’

सो पार्टीको बुधबारदेखि लुम्बिनीमा सुरु भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले ‘कम्युनिस्टको खोल ओढेका पुराना पार्टीहरु चक्रपथमा जति घुमे पनि कहिँ नपुग्ने’ जिकिर गरे ।

फागुन १२ गतेसम्म चल्ने बैठकले सो पार्टीको भावी रणनीति तथा कार्यक्रम तय गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्