Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रदेश–६ को नाम अब ‘कर्णाली’, राजधानी सुर्खेत

शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नम्बर प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो । बैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा नेपाली कांग्रेस जुम्लाका सांसद दीनबन्धु श्रेष्ठ, एमाले डोल्पाका सांसद वीरबहादुर शाही र राप्रपा कालिकोटका सांसद सोशिला शाहीले समर्थन गरेका थिए…