Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


राष्ट्रियसभा सदस्यमा मनोनित तीनजनालाई सपथ नगराउन सर्वोच्चको अन्तरिम आदेश

शेरबहादुर देउवा सरकारले सिफारिस गरेका कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीले दायर गरेको रीटमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आइतबार यस्तो आदेश दिएको हो । देउवा सरकारको सिफारिस रद्द गर्दै नयाँ सरकारले डा. युवराज खतिवडा, विमला राई र रामनारायण विडारीलाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्न सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई…