Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


वाम गठबन्धनले संघीय फोरमसँग लिखित समझदारी गर्ने, फोरम सरकारमा जाने

काठमाडौं, फागुन १६ । वाम गठबन्धन संविधान संशोधन गर्न तयार भएपछि संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने भएको छ । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न वाम गठबन्धन तयार भएपछि फोरम सरकारमा जान सहमत भएको हो । दुई तिहाई बहुमतसहितको सरकार बनाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनापछि एमाले संविधान संशोधनमा तयार भएको…