३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


प्रदेश–६ को संसद बैठक शनिबार, प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी


0
Shares

सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ ।

शनिबार अपराह्न १ः०० बजे बस्ने बैठकले प्रदेश नम्बर–६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् । रासस