
बनेपामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सोमबार प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शन कार्यक्रममा उनले ‘विपक्षलाई पनि सँगै लैजानसकेमात्रै उपलब्धि हासिल हुनेछ’–भने ।
कांग्रेस वर्तमान सरकारसँग सहकार्य गरेर जिम्मेवार प्रतिपक्ष बन्न तयार भएको बताउँदै उनले एक्लै हिँड्दा आफ्नै पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइराला पनि एक्लिएको उदाहरण दिए । रासस
प्रतिक्रिया दिनुहोस्