‘अघिल्ला सरकारका निर्णय उल्ट्याउँछु भन्नु वैधानिकतामथि प्रश्न’ • Image Khabar Image Khabar


‘अघिल्ला सरकारका निर्णय उल्ट्याउँछु भन्नु वैधानिकतामथि प्रश्न’


Imagekhabar
७ फाल्गुन २०७४, सोमबार २१:०२

‘अघिल्ला सरकारका निर्णय उल्ट्याउँछु भन्नु वैधानिकतामथि प्रश्न’

बनेपामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सोमबार प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शन कार्यक्रममा उनले ‘विपक्षलाई पनि सँगै लैजानसकेमात्रै उपलब्धि हासिल हुनेछ’–भने ।

कांग्रेस वर्तमान सरकारसँग सहकार्य गरेर जिम्मेवार प्रतिपक्ष बन्न तयार भएको बताउँदै उनले एक्लै हिँड्दा आफ्नै पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइराला पनि एक्लिएको उदाहरण दिए । रासस

प्रतिक्रिया दिनुहोस्