२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु


0
Shares

यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन, लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो ।

आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने अनुमान गरिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, तथा नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी छन् ।