पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता, राजावादीद्वारा ‘भव्य’ स्वागत (भिडियो) • Image Khabar Image Khabar


पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता, राजावादीद्वारा ‘भव्य’ स्वागत (भिडियो)


Imagekhabar
५ फाल्गुन २०७४, शनिबार १८:०८

पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता, राजावादीद्वारा ‘भव्य’ स्वागत (भिडियो)

उनको स्वागत गर्न राजावादीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पूर्वराजा शाहलाई बाजागाजा र फूलमालासहितले स्वागत गरे ।

विमानस्थल पुगेकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए ।

उनी धार्मिक भ्रमणका लागि गत माघ २२ गते भारतको उडिसा गएका थिए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्