काठमाडौं, चैत २४ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई चारैतिरबाट हेप्न थालिएको भन्दै आक्रोश पोखेका छन् ।अखिल नेपाल महिला संघ क्रान्तिकारीको छैटौं राष्ट्रिय सम्मेलनको बुधबार राजधानीमा उद्घाटन गर्दै उनले माओवादीलाई कमजोर बनाउन विभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको आरोप लगाए ।कार्यक्रममा सामान्य प्रशासनमन्त्री रेखा शर्मा, एमाओवादी नेतृहरु जयपुरी घर्ती, पूर्णकुमारी सुवेदी, उर्मिला अर्याललगायतले नेपाली महिलाहरुलाई…