Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


नेपालको संविधान फ्रान्सकोभन्दा पनि प्रगतिशील : राजदूत

काठमाडौं, चैत २४ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि फ्रान्सका राजदूत एभेस कारमोनाबीच बुधबार भेटवार्ता भएको छ । अध्यक्ष दाहाल निवास लाजिम्पाटमा भएको भेटमा अध्यक्ष दाहालले हालै भारत र युरोपियन संघले निकालेको संयुक्त विज्ञप्तिमा नेपालको संविधानकोबारेमा आएको नकारात्मक टिप्पणीबारे फ्रान्सको धारणाबारे प्रश्न गरेका थिए । जवाफमा राजदूत कारमोनाले फ्रान्सले नयाँ संविधानलाई…