हल्लाको पछि नलाग्नोस् : प्रधानमन्त्री • Image Khabar Image Khabar


हल्लाको पछि नलाग्नोस् : प्रधानमन्त्री


Imagekhabar
२२ चैत्र २०७२, सोमबार ०९:४१

हल्लाको पछि नलाग्नोस् : प्रधानमन्त्री

काठमाडौं, चैत २२ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यादेशबाट न्यायाधीश नियुक्ति गर्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

सोमबार राजधानीमा आयोजित एमाले नेता स्वर्गीय रामनाथ ढकालको प्रथम स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले ‘अध्यादेशबाट न्यायाधीश बनाउने कुरा आधारहीन हल्ला हो’–भने ।

एमालेका नेता स्वर्गीय ढकालको एक वर्षअघि ‘स्वाइन फ्लू’बाट निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्