कुल १६५ निर्वाचन क्षेत्रमध्ये मंगलबार साँझसम्म सार्वजनिक १६१ स्थानको अन्तिम परिणाममा गठबन्धनले हालसम्म ११२ स्थानमा जित हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेले ७६ र माओवादी केन्द्रले ३६ स्थानमा विजय हासिल गरको छ । नेपाली कांग्रेसको २२ स्थानमा विजयी भएको छ भने संघीय समाजवादी फोरम ११ र राष्ट्रिय जनता पार्टी नेपाल ११ स्थानमा विजयी भएका…