Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


पार्टी एकतापछि कांग्रेस हाम्रो प्रतिस्पर्धी नै हुँदैन: अध्यक्ष ओली

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नै नभएको बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेले काठमाडौंको बल्खुमा बिहीबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी नभई सहयोगी मात्रै हुने बताएका…