बुधबार बालकोटस्थित आफ्नै निवासमा अध्यक्ष ओलीलाई विजयको बधाइ दिन आएका विभिन्न संघ–संस्थाका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले भने–‘नेपालमा आफ्ना हक–अधिकारको खोजीका लागि जनताले कहिले सशस्त्र क्रान्ति त कहिले जनआन्दोलन गरे पनि यसपालिको निर्वाचनमा भने देशको समृद्धि र विकासका लागि जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरेका छन् ।’ वाम गठबन्धनले स्पस्ट…