Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


नयाँ युग सुरु भयो : दाहाल

नेता दाहालले सोमबार सन्देशमार्फत् संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिंगो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनको विजयले समृद्धिको युग सुरु भएको बताए । उनले सन्देशमा भनेका छन्–‘वाम गठबन्धनको विजयसँगै देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युग सुरु भएको छ । यस ऐतिहासिक परिणामका लागि अथकरुपमा क्रियाशील…