Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


परिवारका ‘जन्तरे’ झलनाथ खनालले पाँचौ पटक बाजी मारे

खनालले नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजार १६९ मतले पराजित गरेका हुन् । खनालले ३६ हजार ८०७ मत प्राप्ति गरेका छन् भने उनका प्रतिद्धन्दि कट्टेलले १९ हजार ६३७ मत प्राप्त गरेका छन् । खनालले २०४७ सालको संसदीय निर्वाचनमा इलामबाट निर्वाचित भएर विजय यात्रा सुरु गरेका थिए । २०५१ सालको मध्यवाधि निर्वाचनमा खनाल पुनः संसद सदस्यमा…