ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता « Imagekhabar – Online News Portal of Nepal


ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता


0
Shares

दुई पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक प्रतिवेदनलाई अन्तिमरुप दिइ एकता संयोजन समितिमा प्रस्ताव गर्ने जिम्मेवारी पाएका दुई अध्यक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सोबारे निर्णय लिने बुझिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरुबीच ती विषयमा छलफल भएको र त्यो सकारात्मक रहेको बताए । रासस