Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


कांग्रेसका एनपी साउद ८ हजार बढी मतान्तरले नर बहादुर धामीसँग पराजित

सोमबार सम्पन्न मत परिणाम अनुसार वामका उम्मेदवार धामीले ८ हजार ३२७ मतको अन्तरले हराउदै निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । निर्वाचन क्षेत्र नम्बर २ अधिकृतको कार्यालयका अनुसार धामीले २४ हजार ८९३ र साउदले ३३हजार २२०मत ल्याएका थिए । निर्वाचन क्षेत्र नम्बर २मा ८९ हजार ७९१ कुल मतदाता मध्ये ६२ हजार ७८१ मत…