२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश–२ का मुख्यमन्त्री राउतले मोदीसमक्ष संविधानको गुनासो गरेकोप्रति आपत्ति (भिडियो)


0
Shares

शुक्रबार साँझ हामीसँग कुरा गर्दै डा. महतले विशिष्ट पाहुनाको अगाडि गुनासो गर्नु गलत प्रवृत्ति भएको बताए ।

संविधानका विषयमा कुनै गुनासो भए आन्तरिकरुपमा नै छलफल गर्नुपर्ने उनको भनाइ छ ।

प्रदेश–२ का मुख्यमन्त्री राउतले शुक्रबार जनकपुरमा भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन समारोहमा नेपालको संविधान विभेदकारी रहेको र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका थिए ।

भिडियो हेर्नुहोस्