Logo ८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026


कांग्रेसमा किन उपेक्षा गरिन्छ केशव सिंहहरुलाई ?

-युवराज गौतम/ईमेज:काठमाडौ, माघ ११ । नेपाली कांग्रेस यतिबेला चुनावी समीक्षा मै केन्द्रीत छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछिको परिणामलाई लिएर कांग्रेसभित्र चासो, चिन्ता, आरोप-प्रत्यारोप साथै चुनावी समिक्षा चलिरहेको छ । एकथरी युवाहरु कांग्रेसलाई जरैदेखि पुर्नसंरचना गर्नुपर्ने आवाज लिएर पुराना नेताहरुले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने पक्षमा छन् । अघिल्लो पुस्ताका नेताहरु अभिभावकका रुपमा बसेर…