काठमाडौं, मंसिर ३० । सभामुख ओनसरी घर्तीले संसदले जस्तोसुकै जिम्मेवारी पूरा गरेर भएपनि संविधान कार्यान्वयन गर्ने दाबी गरेकी छन् । संसद सेवा दिवसको अवसरमा विहीबार सिंहदरबारमा गरिएको कार्यक्रममा उनले मतभेद छाडेर संविधान कार्यान्वयनको बाटोमा अघि बढ्न दलहरुलाई आग्रह गरिन् । निकट भविष्यमै सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संसदको आफ्नै भवन बनाउने तथा सांसद आवास बनाउने काम…