३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


राष्ट्र संक्रमणको अन्तिम घडीमा : परराष्ट्रमन्त्री


0
Shares

सञ्जय कार्की (इमेज)
रौतहट, मंसिर ३० । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधन विधेयक पारित हुन नसके पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचनमा जानुपर्ने बताएका छन् ।

विहीबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित एक कार्यक्रममा उनले लामोे समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विकास–निर्माणको कार्य प्रभावित भएको बताए ।

राष्ट्र संक्रमणको अन्तिम घडीमा रहेको भन्दै महतले असन्तुष्ट पक्षलाईसमेत समेटेर संविधान कार्यान्वयन गर्न संशोधनको प्रस्ताव ल्याइएको जिकिर गरे ।