बुधबार गुल्मीमा आयोजित कार्यक्रममा उनले सरकारले संसद–सचिवालयमा दर्ता गरेको संविधान संशोधनको विरोध नगर्न आफ्ना नेता–कार्यकर्तालाई आग्रह गरेका हुन् । मन्त्री निधिले नेकपा एमाले संघीयताविरोधी पार्टी भएको र झुटको खेती गरेको भन्दै एमालेको पछि नलाग्न आग्रह गरे । तर, रक्षामन्त्री बालकृष्ण खाँणले भने सीमांकन संशोधनप्रति जनताको असहमति आउनु स्वाभाविक भएको भन्दै ‘पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट…