
भक्तपुर, पुस ६ । कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन गरी चुनावको तयारी थाल्नु नै सबैको हितमा हुने बताएका छन् ।
बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको कार्यक्रममा उनले संविधान संशोधन गरी सबै दल एकताबद्ध भएर चुनावमा लाग्नुपर्ने बताए ।
सरकार मुलुकलाई निकास दिने गरी अघि बढेको उनको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस्