संविधान संशोधन गरी चुनावको तयारी : कानुनमन्त्री « Image Khabar


संविधान संशोधन गरी चुनावको तयारी : कानुनमन्त्री


Imagekhabar
६ पुष २०७३, बुधबार १४:४१

भक्तपुर, पुस ६ । कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन गरी चुनावको तयारी थाल्नु नै सबैको हितमा हुने बताएका छन् ।

बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको कार्यक्रममा उनले संविधान संशोधन गरी सबै दल एकताबद्ध भएर चुनावमा लाग्नुपर्ने बताए ।

सरकार मुलुकलाई निकास दिने गरी अघि बढेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्