Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


गुरुङ समुदायबाट प्रधानमन्त्री हुन अब धेरै टाढा छैन : प्रधानमन्त्री

सामूहिक तमू ल्होछार कार्यक्रम मूल समारोह समिति पोखराद्वारा शनिबार पोखरामा आयोजित सामूहिक तमू ल्होछार कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्दै उनले एकताबिना संविधान कार्यान्वयन असम्भव भएकाले एकताका लागि त्याग गर्न सबैसँग आग्रह गरे । ‘त्याग गर्दा केही पाउन र केही गुमाउन पनि सकिन्छ’–उनले भने–‘संविधान कार्यान्वयनपछि देश आर्थिक समृद्धिको बाटोमा लाग्ने र सबै नेपाली जनताले सुख र…