Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सुत्र पत्ता लगाएको छु : बाबुराम

विहीबार लमजुङ सदरमुकाम बेसीसहरमा नयाँ शक्ति नेपालले आयोजना गरेको ‘समृद्धि सम्भव छ हाम्रै पालामा, कसरी ?’ भन्ने अन्तरसंवाद कार्यक्रममा बोल्दै भट्टराईले गतिरोधको छिटो अन्त्य गरी तीनओटै तहको निर्वाचन भएमामात्र देश विकास र समृद्धितर्फ अघि बढ्ने बताए । नेता भट्टराईले नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सुत्र पत्ता लगाएको दाबी गर्दै निर्वाचित राष्ट्रपति या प्रधानमन्त्री प्रणालीको शासन…