२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संविधान संशोधन विधेयक पारित नभए निर्वाचन हुन सक्दैन : ठाकुर


0
Shares

बिहीबार रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको साक्षात्कारमा उनले संशोधन विधेयक पारित नभए चुनाव हुनै नसक्ने जिकिर गरे ।

स्थानीय तह पुनर्संरचनाको खाका मधेशी मोर्चालाई मान्य नहुने उनको भनाइ थियो ।

अन्तरिम संविधानले दिएको अधिकारलाई कुल्चिँदै संविधान जारी गरेको दाबी गर्दै उनले संविधान आवश्यकताअनुरुप संशोधन नगरी विफल पार्ने षड्यन्त्र भइरहेको आरोपसमेत लगाए ।