राजनीतिक सहमति विना निकास असम्भव : मन्त्री पाण्डे « Image Khabar


राजनीतिक सहमति विना निकास असम्भव : मन्त्री पाण्डे


Imagekhabar
२१ पुष २०७३, बिहीबार १३:२६

चितवनको भरतपुरमा बिहीबार गरिएको एक कार्यक्रममा मन्त्री पाण्डेले देश अहिले जटिल अवस्थामा रहेकाले सबैलाई समेटेर अघि बढ्नुको विकल्प नभएको बताए । राजनीतिक सहमतिविना विद्यमान समस्याबाट मुलुकले निकास पाउन सम्भव नहुने उनको भनाइ थियो ।

उनले संविधान कार्यान्वयनका लागि छिट्टै संविधान संशोधन गरी स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्