काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार मनपरी ढंगबाट चलिरहेको आरोप लगाउँदै अब कांग्रेसले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएका छन् । प्रजातान्त्रिक बिचार समाजको २२ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा सभापति देउवाले सजग गराउँदा गराउँदै पनि सरकारले एकपछि अर्को गलत निर्णय गर्दै गएको आरोप लगाए । कांग्रेस अब चूप बस्दैन…