१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एमाले एक कदम पछाडि हट्न तयार : योगेश भट्टराई


0
Shares

                                                                                          फाइल फोटो
संविधान जारी गर्दा १६ बुँदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिँदै उनले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेकोसमेत बताए ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले ‘हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा छ’–भने । रासस