
पृथ्वीजयन्तीको अवसरमा बुधबार राजधानीमा नागरिक समूहले गरेको कार्यक्रममा उनले ‘कठीन अवस्थामा मुलुकलाई एकताको सुत्रमा बाँध्ने पृथ्वीनारायण शाहकै कारण नेपाल अहिलेसम्म टिक्न सकेको हो’–भने ।
कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसकोरुपमा मनाउन सकिए उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा राखे ।
कार्यक्रमका अरु वक्ताहरुले अहिलेको अवस्थामा पृथ्वीनारायण शाहले देखाएको एकताको बाटोमा अघि बढ्नसके मुलुक उन्नति र प्रगतितर्फ लम्कने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्