मधेसी नेताहरुले अब बोलेको कुरा पूरा गर्ने समय आयो : पौडेल « Image Khabar


मधेसी नेताहरुले अब बोलेको कुरा पूरा गर्ने समय आयो : पौडेल


Imagekhabar
२७ पुष २०७३, बुधबार १८:२३

निर्वाचन तथा महिला अधिकारसम्बन्धी कार्यक्रमको बुधबार पोखरामा उद्घाटन गर्दै उनले मधेसी मोर्चाकै मागअनुसार संविधान संशोधन अघि बढेकाले उनीहरु निर्वाचनमा जान तयार हुनुपर्ने बताए ।

तीन दिनसम्म चल्ने सो कार्यक्रममा ४ नम्बर प्रदेशअन्तर्गत् पर्ने १० जिल्लाका ४० जना महिला नेत्रीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्