२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मधेसी नेताहरुले अब बोलेको कुरा पूरा गर्ने समय आयो : पौडेल


0
Shares

निर्वाचन तथा महिला अधिकारसम्बन्धी कार्यक्रमको बुधबार पोखरामा उद्घाटन गर्दै उनले मधेसी मोर्चाकै मागअनुसार संविधान संशोधन अघि बढेकाले उनीहरु निर्वाचनमा जान तयार हुनुपर्ने बताए ।

तीन दिनसम्म चल्ने सो कार्यक्रममा ४ नम्बर प्रदेशअन्तर्गत् पर्ने १० जिल्लाका ४० जना महिला नेत्रीहरुको सहभागिता रहेको छ ।