Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


फागुन १४ को स्ववियू निर्बाचन कुनै वहानामा स्थगित नहोसः विद्यार्थी नेता

काठमाडौंमा शनिबार गरिएको कार्यक्रममका युवा तथा विद्यार्थी नेताहरुले राष्ट्र बनाउने ठूलो जिम्मेवारी युवा विद्यार्थीको काँधमा रहेको भन्दै अबको राजनीति विकास र प्रगतितर्फ उन्मुख हुनुपर्ने बताए । राजनीतिले सही बाटो लिन नसक्दा मुलुक गहिरो संकटमा फस्दै गएको उनीहरुको भनाइ थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय खेलकुद तथा विद्यार्थी कल्याणकारी शाखाका कार्यकारी निर्देशक गंगाबहादुर थापाले निष्पक्ष र धाँधलीलसहित…